Live on
Your Voice, Your Power
मिसन चन्द्रयान–२ लाई त्यो समयमा झड्का लाग्यो, जब चन्द्रमाको सतहमा पुग्न २.१ किलोमिटर पहिले लैंडर विक्रमबाट सम्पर्कविच्छेद भयो । यस घटनालाई लिएर बैज्ञानिकको कामको सराहना भइरहेको छ । साथै मिसन चन्द्रयान–२ को ताफिस समेत गरिएको छ । चन्द्रयान–२ लाई लिएर चौतर्फी प्रतिक्रिया आइरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि लिएर विपक्षी नेतहरुमात्र नभएर बलिउडका चर्चित…