बलिउड/हलिउड Archives | Page 17 of 171 | Khabarhub Khabarhub

लगातार फिल्ममा मानुषी 

काठमाडौँ- पूर्व मिस वर्ल्ड मानुषी छिल्लरले अभिनेता अक्षय कुमारका साथ फिल्म ‘सम्राट पृथ्वीराज’ बाट बलिउडमा पाइला चालिन् । यो फिल्म गत महिना अर्थात जुन ३ मा रिलिज भयो । मानुषीको यो पहिलो फिल्म बक्स अफिसमा फ्लप साबित भयो । तर, मानुषीका लागि बलिउडको ढोका भने बन्द भएन ।  यो फिल्मपछि मानुषीले अन्य दुई फिल्ममा अभिनयको…