Live on
Your Voice, Your Power
काठमाडौं – पूरै विश्वभर धूम मच्चाएको फिल्म ‘एभेन्जर्सः इन्डगेम’ ले नयाँ-नयाँ रेकर्ड राखेको छ । हेरेका दर्शकले फिल्मको जबरजस्त प्रतिक्रिया दिइरहेका छन् । फिल्मको कथाले एक काल्पनिक दुनियाँमा लैजान्छ, जसलाई दर्शकले रुचाएका छन् । यो फिल्मले अहिलेसम्म विश्वभरबाट २.१८८ बिलियन (नेपाली रुपैयाँ २४,२७,५८,६०,००,००,०००.००) डलर कमाइ गरेको छ । कमाइको रफ्तार रोकिएको पनि छैन । फिल्मले…