Live on
Your Voice, Your Power
मुम्बई – अचानक शाहरुख खानको एक ट्वीट इन्टरनेटमा भाइरल भयो । जसमा शाहरुख खानले अमिताभ बच्चनसँग बदला लिन लागेको बताएका छन् । उक्त ट्वीटमा शाहरुख खानले अमिताभ बच्चनलाई ट्याग नै गरेर आफूले बदला लिन आएको लेखे । शाहरुखले ट्वीटमा लेखे, ‘म तपाईंसँग बदला लिन आइरहेको छु साहेब, तयार रहनुस् ।’ त्यसपछि उनको ट्वीटलाई कोट गर्दै…