बलिउड/हलिउड « Khabarhub

शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा दर्ता

मुम्बई - बलिउड अभिनेता शाहरुख खानको लोकप्रियता कतै लुकेको छैन। उनका लागि फ्यान जे गर्न पनि तयार छन्। यसपटक फ्यानले उनका लागि केही फरक गरे, जुन काम देखेर शाहरुख आफैं छक्क परेका छन्। शाहरुखका फ्यानले उनको घर मन्नत बाहिर सबैभन्दा धेरै जनाको उपस्थितिमा उनको सिग्नेचर स्टेप गरे जुन रेकर्ड बनेको छ। शाहरुखको घर बाहिर हरेक…