बलिउड/हलिउड « Khabarhub

८८८ करोड कमाउँदै पठानले बनायो बलिउडमा नयाँ रेकर्ड  

मुम्बई - शाहरुख खान अभिनीत पठानले बलिउडमा छोटो समयमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड राखेको छ। गत जनवरी २५ मा रिलिज भएको पठानले हालसम्म ८८८ करोड कमाएर बलिउड सिनेमा सबैभन्दा तीव्र गतिमा कमाउने फिल्मको रेकर्ड बनाएको एशराज फिल्मसले जनाएको छ। उक्त फिल्ममा शाहरुखका साथमा दिपिका पादुकोण, जोन अब्राहम लगायतको भूमिका रहेको छ। उक्त फिल्मलाई समीक्षकहरूले ४.५…