बलिउड/हलिउड « Khabarhub

बलिउडमा काम गर्ने विषयमा बोले अल्लु अर्जुन 

काठमाडौँ– पछिल्लो समय साउथ इन्डियन फिल्महरूले बलिउडलाई समेत आफ्नो दर्शक बनाइसकेको छ। साउथको फिल्मलाई बलिउडमा रिमेक गर्ने मेकर्सहरुले सेमडेट रिलिज हुने फिल्मको कारण रिमेक गर्न सकेका छैनन् । यस्तै, साउथ इन्डियन अभिनेताहरूको बलिउडमा बढ्दो क्रेजलाई मध्यनजर गर्दै हिन्दी फिल्मको अफरहरू समेत गरिरहेका छन् ।  केही समय अगाडि महेश बाबुलाई हिन्दी फिल्ममा काम गर्ने विषयमा प्रश्न गरिएको…