बलिउड/हलिउड Archives | Page 3 of 189 | Khabarhub Khabarhub

४६ वर्षपछि पर्दामा पुनर्मिलन गर्ने तयारीमा रजनीकान्त र कमल

काठमाडौं - तमिल सिनेमाका दुई महानायक रजनीकान्त र कमल हासन फेरि एउटै पर्दामा देखिन सक्ने सम्भावना प्रबल बनेको छ। बलिउड हंगामाका अनुसार, दुवै अभिनेताले निर्देशक लोकेश कनगराजले बनाउन लागेकाे ‘ग्रिट्टी माफिया ड्रामा’मा काम गर्नेबारे छलफल गरिरहेका छन् । यस फिल्मलाई कमल हासनले आफ्नो प्रोडक्सन कम्पनीमार्फत समर्थन गर्ने तयारी गरेका छन् । प्रारम्भिक खबर अनुसार, दुवै…