बलिउड/हलिउड Archives | Page 31 of 178 | Khabarhub Khabarhub

दुल्हनियाँ फ्रेनचाइजमा वरुण र आलिया

काठमाडौँ– वरुण धवन र आलिया भट्टले बलिउडमा एक साथ केही फिल्ममा काम गरेका छन् । डेब्यु फिल्म 'स्टुडेन्ट अफ द इयर' मार्फत बलिउडमा सँगै काम गरेका दुई कलाकारले हम्टी शर्माकी दुल्हनियाँ र बद्रिनाथकी दुल्हनियाँमा काम गरिसकेका छन् । अब वरुण र आलियालाई लिएर निर्देशक शशांक खेतानले दुल्हनियाँ सिरिजको तेस्रो फिल्मको तयारी थालेका छन् । फिल्ममा वरुण…