Live on
Your Voice, Your Power
मुम्बई(दैनिक भास्कर)– बलिउडकी ‘दिलबर गर्ल’ नोरा फतेही सामाजिक सञ्जालमा आफ्नो हरेक साना–ठूला गतिविधिलाई अपडेट गरिरहन्छिन् । यद्यपि अब उनले फ्यानबाट आफूलाई टाढा राख्ने निर्णय लिएकी छन् । अभिनेत्रीले शुक्रबार आफ्नो इन्स्टाग्राम एकाउण्ट हटाएर सबैलाई चकित बनाएकी छन् । उनको इन्स्टाग्राम एकाउण्टमा ३७ दशमलब ६ मिलियन फलोर्स थिए । तर एकाउण्ट हटाएपछि उनको पोस्ट, फलोअर्स र…