Live on
Your Voice, Your Power
मुम्बई(आजतक)– सामाजिक सञ्जालको विश्वमा कोही पनि चर्चित हुनु ठूलो कुरा होइन । त्यसमा एउटा शर्त अवश्य छ, त्यो हो व्यक्तिको प्रतिभा । त्यो व्यक्तिमा केही नयाँ कुरा गरेर सबैलाई प्रभावित पार्न सक्ने क्षमता हुनुपर्छ । भारतमा अहिले सहदेव दिर्दो नामका बालक चर्चामा छन् । ‘बसपनका प्यार’ गीत गाएर सहदेव केही समयअघि नै चर्चामा थिए ।…