Live on
Your Voice, Your Power
मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री अरुणा इरानीले बलिउडमा कैयौं सुपरहिट फिल्ममा सम्झनलायक भूमिका निर्वाह गरेकी छन् । तर अहिले उनी कोभिड महामारी सुरु भएपछि क्यामराबाट टाढिएकी छन् । हालैमात्र उनले अभिनयबाट टाढिएको कारणका बारेमा खुलासा गरेकी छन् । उनले आफ्नो उमेर बढ्दै गएको कारण सेटमा फर्कन नसकेको जनाएकी छन् । ‘हामीलाई सेटमा फर्कन समय लाग्नेछ ।…