Live on
Your Voice, Your Power
मुम्बई(दैनिक जागरण)– फिल्म ‘मीमी’को ट्रेलर सार्वजनिक भएपछि अभिनेत्री कृति सेननको कामको जताततै चर्चा भइरहेको छ । फिल्ममा कृति एक सरोगेट आमाको भूमिकामा छिन् । फिल्ममा उनका साथ अभिनेता पंकज त्रिपाठी छन् । अभिनेत्री कृति आफ्नो भूमिकालाई निकै चुनौतीपूर्ण मान्छिन् । किनकी उनी यो फिल्ममा पहिलोपटक गर्भवती महिलाको भूमिकामा देखिँदैछिन् । उनले गर्भवती देखिनकै लागि १५…