टाइगर भन्छन्–सलमानजस्तै भर्जिन छु | Khabarhub Khabarhub

टाइगर भन्छन्–सलमानजस्तै भर्जिन छु


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउडमा आफ्नो फिट शरीर एक्सन फिल्मका लागि चिनिएका अभिनेता टाइगर श्राफ जहिल्यै चर्चामा आउछन् । उनले आफ्नो करियरमा कैयौं हिट फिल्म दिएका छन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छन् ।

हालैमात्र यी अभिनेताको एक भिडियो सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ । भिडियोमा उनले आफ्नो भर्जिनिटीका विषयमा कुरा राखेका छन् ।

अभिनेता अरबाज खानको चर्चित शो ‘पिंच’को शोमा अभिनेतालाई अरबाजले निकै दिलचस्पी कुराहरु सोधेका थिए । उनले आफूले फिल्ममा पाइला चाल्दा धेरैले आफ्नो दाह्री नभएकाले फिल्ममा लामो यात्रा गर्न नसक्ने ठोकुवा गरेको खुलाए ।

अरबाजले अन्तरवार्ता टाइगरलाई उनको भर्जिनिटीका बारेमा सोधेका थिए । ‘हेर्नुहोस्, म सलमान भाइजस्तै भर्जिन छु’, उनले भनेका छन् । यो उत्तर दिँदा दुवैजना जोडले हाँसेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १२ : १५ बजे

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा