Live on
Your Voice, Your Power
काठमाडौं - दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार मुभी मेला’ आयोजना गरेको छ । मेलाअन्तर्गत दर्शकले घरमै बसेर विभिन्न आठ नेपाली फिल्म डिजिटल माध्यमबाट हेर्न सक्नेछन् । सिनेमा घरका अनुसार मेलामा ‘ह्रस्व दीर्घ’, ‘के घर के डेरा : घर नम्बर २’, ‘लाज शरणम्’, ‘मायावी’, ‘कार्साङ’, ‘हरिबहादुरको जुत्ता’, ‘कठपुतली’ र ‘प्रवासी जीवन’ उपलब्ध छन्…