Live on
Your Voice, Your Power
काठमाडौं - नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा गरेका छन् । ४० दिन खिचेपछि मंगलबार सुटिङ पूरा भएको निर्माण पक्षले जनाएको छ । यही फिल्म सुटिङका क्रममा नायक विजय दुर्घटनामा परेका थिए । हातमा चोट लागिपछि उनी केही समय विश्राममा बस्नु परेकाले सुटिङ नै प्रभावित भएको थियो । जेठ १ गतेबाट यसको सुटिङ…