Live on
Your Voice, Your Power
काठमाडौं - हलिउड फिल्म ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’को उच्च बुकिङ र अकुपेन्सीबीच पनि थर्ड विकेन्डसम्म आइपुग्दा नेपाली फिल्म ‘गौँथली’ले आफ्नो व्यापारको ग्राफ उकालो लगाएको छ । स्पाइडर म्यानका कारण थर्ड विकेन्डसम्म पुग्दा ‘गौँथली’को व्यापारमा कमी आउने अनुमान गरिएको थियो । हलहरूले विदेशी फिल्मप्रति उदारता देखाउँदै बढी शो बाँडेका गरेका थिए । तथापि, थर्ड…