Live on
Your Voice, Your Power
काठमाडौं – केही वर्षदेखि नेपाली फिल्म वृत्तमा ‘पारस’ निर्माण हुने र सो फिल्मलाई निर्माता माधव वाग्लेले निर्देशन गर्ने चर्चा थियो । माधव वाग्लेको डेब्यु निर्देशन रहने भएकाले पनि फिल्मलाई चासोका साथ हेरिएको थियो । फिल्ममा अनमोल केसीको पनि शीर्ष भूमिका रहने फाइनल भइसकेको थियो । सो फिल्ममा शुरुदेखि नै माधव वाग्लेले काम गर्ने भनिए पनि…