सिनेमा « Khabarhub

‘लाखे’ मा सुनीलको स्थानमा प्रशान्त

काठमाडौं– अभिनेता सुनील थापा बलिउड फिल्ममा व्यस्त हुने भएपछि फिल्म ‘लाखे’मा उनको स्थानमा अर्का अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित भएका छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा प्रशान्तले प्रमुख भिलेनको भूमिका निभाउनेछन् । अभिनेता ताम्राकारले आफु ‘लाखे’ मा जोडिन पाउदा खुसी लागेको बताए । ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो’ ताम्राकारले भने ‘एकसाथ धेरै…