सिनेमा Archives | Page 113 of 164 | Khabarhub Khabarhub

‘आइ एम ट्वान्टीवान’ को स्क्रिप्ट लेख्दै रेनशा

काठमाडौं – फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ निर्देशन गरेर चर्चामा आएकी निर्देशक रेनशा बान्तवा राई यतिबेला अर्को फिल्म ‘आइ एम ट्वान्टीवान’ स्क्रिप्ट लेखनमा जुटेकी छिन् । अघिल्लो वर्ष नै घोषणा गरिएको यो फिल्ममा धिरज मगरले अभिनय गर्ने फाइनल भइसकेको छ । लकडाउनका बेला रेनशाले फिल्मको कथा तयार पार्दै गरेको तस्वीर सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् ।…