सिनेमा « Khabarhub

पहिलो अनुहारमा ‘लभ सर्कल’

काठमाडौं– गतवर्षको लकडाउन पछिको विषम परिस्थितिमा छायांकन गरिएको फिल्म ‘लभ सर्कल’को पहिलो अनुहार सार्वजनिक भएको छ । मि टिभीको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ओमप्रकाश अग्रवाल र रोशन पौडेलको लगानी छ । कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको फिल्मको निर्देशन वसन्त निरौलाले गरेका हुन् । फिल्ममा नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य, रवीन्द्र झा, रिस्ता बस्नेत,…