सिनेमा Archives | Page 134 of 155 | Khabarhub Khabarhub

‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजा दोहोरिए, यो मितिमा रिलिज हुने

काठमाडौं – चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह र पूजा शर्माको जोडी दोहोरिने भएको छ । सुदर्शन थापाले निर्देशन गर्ने फिल्मलाई गोरखाको मनकामना मन्दिरमा शुभ मुहूर्त गरियो । मुहूर्तसँगै फिल्म टिमले यसै वर्षको फागुन २३ गतेलाई प्रदर्शन मिति तय गरेको छ । निर्देशक थापा लामो समयदेखि फिल्मको तयारीमा जुटेका थिए । यसअघि…