Live on
Your Voice, Your Power
काठमाडौं – चलचित्र ‘रातो टीका निधारमा’ मा शीर्ष भूमिका निभाएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले यो फिल्म हेर्दा दशैँ आएको महसुस भएको बताएकी छिन् । दशैँको रमझम समेत देखाइएको यो फिल्ममा साम्राज्ञी र अंकित खड्काको शीर्ष भूमिका देख्न सकिन्छ । राजधानीमा राखिएको स्पेशल शोमा फिल्म हेरिसकेपछि साम्राज्ञीले छायाकंनका क्रममा रमाइलो भएको स्मरण गरिन् । ‘फिल्ममा मैले…