सिनेमा « Khabarhub

नीता अभिनित फिल्म ‘सोच’ को ट्रेलर रिलिज

काठमाडौं – लभस्टोरी तथा एक्सन जानरामा निर्माण भएको फिल्म ‘सोच’ को ट्रेलर सार्वजनिक गरिएको छ । भदौ २० गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर बुधबार सार्वजनिक गरियो । शीर्ष कलाकार प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पुजन सिंहबीचको प्रेम र द्वन्द्व देखाइएको ट्रेलरमा देख्न सकिन्छ । फिल्म टिमले यसअघि टिजर र गीत सार्वजनिक गरिसकेको छ ।…