Live on
Your Voice, Your Power
काठमाडौं – यही शुक्रवार अर्थात् फागुन १७ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘ब्रेकअप’ मा आशिरमान देशराज जोशीको जोडी बनेर देखिँदैछिन्, नायिका शिल्पा मास्के । हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज’ मा सानो भूमिकामा देखिएर पनि प्रशस्त चर्चा कमाएकी मास्केको पहिलो फिल्म त रिलिज भएको छैन तर निर्देशक हेमराज बिसीको सिफारिसका आधारमा अरु फिल्ममा पनि काम गरिरहेकी…