सिनेमा Archives | Page 22 of 161 | Khabarhub Khabarhub

गायक ढकालको बायोपिक हो फिल्म ‘मालती मङ्गले’ ?

काठमाडौं - गायक रामकृष्ण ढकालले फिल्म ‘मालती मङ्गले’ निर्माणको घोषणा गरेका छन् । उनले बुधबार सामाजिक सञ्जालमार्फत फिल्म निर्माणबारे जानकारी दिएका हुन् । गायनमार्फत ख्याति कमाएका ढकाल फिल्मका लागि अपरिचित व्यक्ति होइनन् । उनको अभिनय रहेको फिल्म आशीर्वाद २०५८ सालमा प्रदर्शनमा आएको थियो । निर्माण घोषणा गर्दै ढकालले आफ्नो पहिलो फिल्मलाई स्मरण गरेका छन् ।…