सिनेमा « Khabarhub

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं - व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा रोक्न चलचित्र विकास बोर्डले प्रदर्शनरत फिल्मको बक्स अफिस रिपोर्ट तीन महिनायता साप्ताहिक रूपमा सार्वजनिक गर्दै आएको छ । बोर्डले साप्ताहिक ब्रिफिङ गर्न थालेपछि मेकरहरू बक्स अफिस कलेक्सन बढाउन डराएका देखिन्छन् । यसले दर्शकहरू भ्रममा पर्नबाट केही हदसम्म जोगिएका छन् । तर, बोर्डले आफ्नो साप्ताहिक ब्रिफिङमा…