सिनेमा « Khabarhub

प्रचण्ड पनि सञ्जय दत्तको फ्यान

काठमाडौं – व्यवसायिक कारणले दुई दिने नेपाल भ्रमणमा आएका सञ्जय दत्तलाई भेटेपछि नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको प्रशंसामा शब्द खर्चिएका छन् । प्रचण्डले आफ्नो निजी निवासमा बिहीबार साँझ दत्तसँग भेट गरेका हुन् । बलिउड कलाकार दत्त र प्रचण्डको भेटको चासो धेरै गरेको पाइन्छ । क्यासिनो उद्घाटन गर्न काठमाडौं आएका दत्तले…