सिनेमा « Khabarhub

जेन-जी आन्दोलनले थप्यो दशैँमा चाप, आफ्नै फिल्म जुध्दा प्रकाश सपुतलाई दबाब

काठमाडौँ– लामो सार्वजनिक बिदालाई फिल्म रिलिजका लागि प्राइम डेट मानिन्छ । विशेषगरी दशैँलाई झन् राम्रो प्राइम डेट मान्ने गरेको उदाहरण छ । यो कुराले यस वर्षको दशैँमा पनि निरन्तरता पाएको छ । यस पटकको दशैँमा चारफिल्म बक्स अफिस भिड्न तमतयार छन् । ‘फेस्टिभ मुडमा रहेका दर्शक हलमा आइपुग्ने’ भाष्य वा मान्यतालाई टेकेर दशैँमा फिल्म प्रदर्शनमा…