सिनेमा « Khabarhub

कस्ता छन् दशैंमा प्रदर्शनरत तीन चलचित्र ?

काठमाडौं- दशैंको अवसर पारेर यसपटक तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । आज फूलपातीको दिनदेखि ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आएका हुन् । चलचित्र ‘माइतीघर’ तामाङ संस्कृतिमा आधारित सामाजिक विषयमा निर्माण गरिएको जनाइएको छ । मिलन तामाङले निर्देशन गरेको उक्त चलचित्रमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपूतलगायत कलाकारले अभिनय गरेका छन् ।…