सिनेमा « Khabarhub

सहायक भूमिकामा फ्लप गरिमा : ‘जन्ते बाख्रो’बाट लिड रोलको परीक्षामा

काठमाडौं – नायिक गरिमा शर्मा सामाजिक सञ्जाल र म्युजिक भिडियोमा स्थापित नाम हो । टिकटकबाट चर्चित बनेकी उनी म्युजिक भिडियोमा आएकी हुन् । उनको टिकटकमा सात लाखभन्दा बढी फलोअर्स छन् । डेढ सयभन्दा बढी म्युजिक भिडियोमा नृत्य र अभिनय गरेको अनुभव उनीसँग छ । यतिका अनुभवले उनले ठूलो पर्दाको यात्रा तय गरेकी हुन् । उनको…