Live on
Your Voice, Your Power
काठमाडौं – सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनय गर्न नायिका निरुतासिंह नेपाल आएकी छन् । उनी आइतबार राति मुम्बईबाट काठमाडौं आएकी हुन् । यो पटक भने लामो समय फिल्ममा काम गर्ने उद्देश्यले नेपाल फर्किएको निरुताको भनाइ छ । उनले भनिन्, ‘अब म काहीँ पनि जादिनँ । निरन्तर नेपाली फिल्ममा काम गर्छु ।’ कुनै समयकी…