सिनेमा « Khabarhub

शीर्ष तीन कलाकारको चरित्र खुलाउने फिल्म ‘हरिबहादुरको जुत्ता’ को पोस्टर सार्वजनिक

काठमाडौं – आगामी असोज १३ अर्थात् फूलपातीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले बिहीबार फिल्मका शीर्ष कलाकार हरिवंश आचार्य, प्रकाश सपुत र नायिका स्वस्तिमा खड्का फिचर्ड पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा हरिवंश आचार्य उनको चर्चित पात्र ‘हरिबहादुर’ चरित्रमा छन् । यो फिल्मको मुख्य चरित्र नै ‘हरिबहादुर’ रहेको…