सिनेमा Archives | Page 34 of 127 | Khabarhub Khabarhub

विदेशपछि मात्र नेपालमा ‘कौसीद’ 

काठमाडौँ– अभिनेत्री ऋचा शर्मा स्टारर फिल्म ‘कौसीद’ ले जेठ २७ मा प्रदर्शन मिति घोषणा गरेता पनि रिलिज नगर्ने भएको छ ।  अन्तर्राष्ट्रिय बजारमा रिलिज गरेपछि मात्र अब नेपालमा रिलिज गर्ने योजना अनुरूप रिलिज स्थगित गरिएको निर्माण पक्षले जनाएको छ । अभिनेत्री तथा निर्मात्री ऋचा शर्माको अनुसार फिल्म नेपालमा आउँदो मङ्सिरमा मात्र रिलिज हुने सम्भावना छ…