सिनेमा Archives | Page 44 of 127 | Khabarhub Khabarhub

‘चिसो एस्ट्रे’ टिजरमा मदनको सहरीया ताण्डव

काठमाडौं– फिल्म ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक भएको छ । काठमाडौं सहरलाई चिसो एस्ट्रेका रुपमा बिम्बित गर्दै तयार भएको फिल्मको टिजरले फिल्मका मुख्य पात्रलाई चिनाउँदै गाउँले केटोको सहरीया रहरलाई देखाइएको छ । दिन्श पाल्पाली निर्देशित फिल्म आगामी चैत ४ बाट प्रदर्शनमा आउदैछ । ‘एउटा गाउँले ठिटो सहरी ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, फिल्म यही…