सिनेमा Archives | Page 42 of 127 | Khabarhub Khabarhub

‘बर एन्ड बधु’मा आँचल बधु

काठमाडौं–निर्देशक मिलन चाम्सले कमेडी र लभ स्टोरी कथामा तयार हुन लागेको फिल्म ‘बर एन्ड बधु’को निर्देशन गर्ने भएका छन् । फिल्मको छायांकन फागनको तेश्रो साताबाट सुरु हुनेछ । फिल्ममा अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा रहनेछिन् । उनी ‘बधु’को भूमिकामा हुनेछिन् । आँचल शर्माले लकडाउनपछि काम गर्न लागेको यो पहिलो नेपाली फिल्म हो । उनले लकडाउनपछि…