Live on
Your Voice, Your Power
काठमाडौँ- अन्ततः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डमा रिक्त रहेको अध्यक्ष पदका लागि १० उम्मेदवारको औपचारिक सूची सार्वजनिक गरेको छ । मन्त्रालयले सोमबार सूचना जारी गर्दै उम्मेदवारको सूची बाहिर ल्याएको हो । उम्मेदवारी दिएका १० जनाकै आवेदन स्वीकृत गर्दै मन्त्रालयले १० जनाको सुची प्रकाशित गरेको हो । उम्मेदवारको दरखास्त स्वीकृत भएको जानकारी दिँदै…