Live on
Your Voice, Your Power
काठमाडौं- वि.सं. २०७९ सालको दसैंमा नेपाली र हिन्दी भाषामा एक साथ प्रदर्शनमा आएको फिल्म ‘प्रेम गीत-३’ ओटीटी प्लेटफर्म एप ‘सिनेमा घर’मा राखिएको छ । नायक प्रदीप खड्का र नायिका क्रिस्टिना गुरुङको शीर्ष भूमिका रहेको यस फिल्म पहिलो पटक भारतमा पनि प्रदर्शन भएको थियो । यस फिल्म खजाग राज्यका कान्छा राजकुमार प्रेम (प्रदीप) र उनकी प्रेमिका…