सिनेमा Archives | Page 72 of 165 | Khabarhub Khabarhub

‘लूट ३’ को पटकथाको काम सुरु 

काठमाडौँ– नेपाली फिल्मको कथ्य शैलीमा परिवर्तन ल्याएको फिल्म 'लूट' को तेस्रो सिरिजको काम सुरु भइसकेको छ।  नेपाली फिल्ममा संकटकाल लगाउने तयारी भइरहँदा ‘लुट’ को बक्स अफिस सफलताले आशा जगाएको थियो । लूट र लुट २ को सफलता पश्चात सोही टिमले तेस्रो सिरिजलाई दर्शकसामु ल्याउने तयारी थालेका हुन् । नेपाली फिल्मको कथावाचनमा ट्रेण्डसेटर भनिएको फिल्मको स्क्रिप्टको…