Live on
Your Voice, Your Power
काठमाडौं– ‘क्याप्टेन’, ‘कबड्डी कबड्डी कबड्डी’ जस्ता फिल्मकी अभिनेत्री उपासनासिंह ठकुरी विभिन्न सहरमा आयोजना हुन लागेको एजुकेसन फेयरमा सहभागी हुने भएकी छन् । एजुकेसन एण्ड माइग्रेसन कर्नरले उपासनालाई पुनः एक वर्षका लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरेपछि उनले कर्नरको प्रचारप्रसारका लागि फेयरमा सहभागिता जनाउन लागेकी हुन् । कर्नरले पुष ७ मा काठमाडौ, पुष ९ मा पोखरा, पुष…