Live on
Your Voice, Your Power
काठमाडौँ– गत शनिबारदेखि फिल्म ‘२ नम्बरी’ छायांकन कास्कीको ल्वाङ गाउँदेखि सुरु भएको छ । फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले दिएको जानकारी अनुसार दुई साता ल्वाङ गाउँमा सुटिङ हुने र बाँकी पोखरा आसपासमा हुनेछ । निर्देशक दीपेन्द्र लामा, नायिका उदेन छोदेनसहित कास्ट एन्ड क्रिउसहितको तस्बिरलाई प्रस्तुतकर्ता नेपालीले सार्वजनिक गरेका छन् । कोरोना महामारीले प्रभावित भएको फिल्म छायांकन…