सिनेमा Archives | Page 81 of 165 | Khabarhub Khabarhub

‘कौसीद’ टिजरमा फरक भोलाराज

काठमाडौं– वित्तिय ऋणको चपेटामा परेका पात्रको भोगाईलाई प्रस्तुत गरिएको फिल्म ‘कौसीद’को फर्स्ट लुक टिजर सार्वजनिक भएको छ । अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा तयार भएको फिल्मका निर्देशक कुमार भास्कर हुन् । भास्करले कोभिड महामारीकाबीच फिल्मको छायांकनसँगै पोष्ट प्रोडक्सनको काम सकाउँदै पहिलो मुहार सार्वजनिक गरिएको बताए । टिजरमा पिँजडामा खरायो बोकेको अवस्थामा अभिनेता भोलाराज सापकोटा एक्लै फिचर्ड…