सिनेमा « Khabarhub

भन्सालीको सतही प्रस्तुति ‘गंगुवाई कठियावाडी’

‘कुमारी किसिने छोडा नहीं और श्रीमती किसिने बनाया नहीं’ यो डायलग पछिल्लो समय चर्चामा छ। जून फिल्म ’गंगुवाई कठियावाडी’ मा समावेश छ। फिल्म गत शुक्रबार रिलिज भइसकेको छ। गंगा जगजीवनदास कठियावाडीको जीवनीमा आधारित फिल्मलाई ‘माफिया क्वीन्स अफ मुम्बई’ मा आधारित रहेर संजयलीला भन्सालीले निर्देशन गरेका हुन्। उनलाई निर्माणमा अन्यले पनि साथ दिएका छन्। भन्साली निर्देशित…