सिनेमा Archives | Page 96 of 161 | Khabarhub Khabarhub

करोड क्लबमा अनिलाको ‘टलटल टल्किने’

काठमाडौं– गायिका अनिला राईको स्वर रहेको गीत ‘टलटल टल्किने’ करोड क्लबमा प्रवेश गरेको छ । यो गीतमा अनिलालाई गायक राजेशपायल राईले स्वरमा साथ दिएका छन् । यो गीत फिल्म ‘वीरविक्रम’मा समावेश छ । नयाँ एलबमको तयारी गरिरहेकै बेला आफूले गाएको गीतले करोड बढी दर्शक पाएपछि अनिला दंग छिन् । ‘एल्बमको तयारी गरिरहेकै बेला ‘टलटल टल्किने’…