Live on
Your Voice, Your Power
काठमाडौंं– ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले आयोजना गरेको ‘मिसेस नेपाल ग्ल्याम २०२१’को उपाधि काठमाडौ चाबहिलकी उर्मिला कार्कीले जितेकी छन् । दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै उनले शीर्षसहित ‘मिसेस ट्यालेन्ट’, ‘मिसेस पपुलर’, ‘भ्युवर्स च्वाइस’, ‘बेष्ट हेयर’उपाधि समेत हात पारिन् । विजेता उर्मिलाले सिंगापुरमा आयोजना हुने ‘मिसेस इन्टरनेशलन २०२१’ नेपालको प्रतिनिधित्व गर्नेछिन् । सामाजिक दुरी कायम गर्दै ललितपुरको बालकुमारीस्थित म्युजिक…