अवार्ड Archives | Page 8 of 18 | Khabarhub Khabarhub

माटुर र रोजीलाई ‘स्टाइल आइकन’को उपाधि

काठमाडौं– उदयमान मोडलहरुको प्रतियोगिता ‘स्टाइल आइकन नेपाल २०२१’ उपाधि युवातर्फ माटुर रेहमान र युवतीतर्फ रोजी लामिछानेले जितेकी छिन् । वर्षको उत्कृष्ट स्टाइल आईकन मोडलको उपाधिसहित उनीहरुले जनही २५ हजार रुपैयाँ र विभिन्न उपहार पनि प्राप्त गरेका छन् । ‘मस्ट ट्यालेन्ट’को उपाधि पनि रोजी लामिछानेले नै हासिल गरिन् । काठमाडौंमा मोडलहरुको प्रतियोगिता ‘स्टाईल आईकन नेपाल २०२१’…