अवार्ड « Khabarhub

‘रेस्क्यू म्यूजिक अवार्ड’ विजेतालाई पाँच हजार रुपैंयाँ

काठमाडौं–रेस्क्यू क्रियशनले यसै वर्ष राजधानीमा आयोजना गर्न लागेको ‘रेस्क्यू म्युजिक अवार्ड २०७८’मा विजेतालाई नगदसहित अवार्ड प्रदान गरिने भएको छ । विगत एक दशकदेखि म्यूजिक भिडियो निर्माणमा सक्रिय क्रियशनले पहिलोपटक अवार्ड आयोजना गर्न लागेको हो । संस्थाका निर्देशक समन अधिकारीले प्रमुख १५ विधा र दुई मिडिया विधा गरी १७ विधामा प्रदान गरिने अवार्डमा विजेतालाई जनही ५…