अवार्ड « Khabarhub

भाषणमा मात्र सीमित ‘राष्ट्रिय चलचित्र नीति’

काठमाडौँ– चलचित्र विकास बोर्डले आइतबार राष्ट्रपति भवनमा ‘राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान’ सम्पन्न गर्‍यो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि थिइन् भने सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की विशेष अतिथि थिए । मन्तव्यका क्रममा मन्त्री कार्कीले फिल्म मनोरञ्जनको साधनका साथै समाज रूपान्तरणको साधनसमेत भएकाले यसको विकासका लागि मन्त्रालय हर…