सेलिब्रेटी Archives | Page 12 of 54 | Khabarhub Khabarhub

अनमोलको अनप्रोफेसनल व्यवहार

काठमाडौँ - अनमोल केसी ! कलिउडका महँगा अभिनेतामध्येका हुन् । उनको पारिश्रमिकको पनि चर्चा हुने गर्छ । 'होस्टेल' बाट उदाएका अनमोलले सुरुवाती दिनमा धेरै निर्मातालाई मुनाफा दिलाए । केही फिल्मलाई बिर्सिने हो भने उनले अभिनय गरेका फिल्मले निर्मातालाई निराश बनाएको छैन । उनले अभिनय गरेका फिल्मले चर्चा भने राम्रै दिने गरेको छ । यीनै अनमोलले…