सेलिब्रेटी Archives | Page 13 of 54 | Khabarhub Khabarhub

हरिवंश गाउँछन् : अर्को जुनी खै कुन्नि !

काठमाडौँ– ‘अर्को जुनी खै कुन्नि कसलाई थाहा छ र खै यही जुनीमा कोरोनाबाट बचौँ है’ यही वैशाख १९ गते अभिनेता तथा गायक हरिवंश आचार्यले आफ्नो स्वरमा रहेको यो गीतको भीडीयो आफ्नो फेसबुक पेजमा पोस्ट गरे । कोरोना महामारीका कारण जनजीवन त्रस्त बनिरहेको समयमा कोरोनाबाट जोगिन सचेत गराउने उद्देश्यले बनाइएको यो गीत उनको पेजमा १६ लाखले…